ड्युटीमा खटिएका प्रहरीलाई गाली गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ
📊 यो समाचारलाई अहिलेसम्म 64 जनाले हेरेका छन्।
काठमाडौं । ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले काठमाडौंको बुद्धनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका ३६ वर्षीय नेवाङ तामाङ रहेका छन्। प्रहरीका अनुसार, तामाङले प्रहरीलाई अ'श्लील शब्द प्रयोग गर्दै गा'ली गरेका थिए। प्रहरीले घटनाबारे

काठमाडौं । ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले काठमाडौंको बुद्धनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका ३६ वर्षीय नेवाङ तामाङ रहेका छन्। प्रहरीका अनुसार, तामाङले प्रहरीलाई अ’श्लील शब्द प्रयोग गर्दै गा’ली गरेका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। सार्वजनिक स्थलमा वा सरकारी कर्मचारीप्रति अभद्र व्यवहार गर्नु कानुनबमोजिम दण्डनीय मानिन्छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- ऐतिहासिक विजय : वेस्ट इन्डिजलाई हराउँदै नेपालले पहिलो पटक टी–२० सिरिज जित्यो
- आरजु राणाका भाइ भूषण राणाको घरमा सिआईबीको छापा
- नेपालको ऐतिहासिक जित : वेस्ट इन्डिज पराजित
- “ओलीको सनसनीपूर्ण दाबी: पाँच मिनेट ढिला भए, म मारिने थिएँ !”
- हर्क साम्पाङको माग : सुशीला कार्की राजीनामा दिनुपर्छ, म जेन्जीको माग पूरा गर्छु