मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो

खोज समाचार
खोज समाचार
2025 June 17, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 4720 जनाले हेरेका छन्।
काठमाडौं,  — नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। पछिल्ला दिनहरूमा स्थिर देखिएको बहुमूल्य धातुको बजार मंगलबार भने ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, आज छापावाल सुन प्रति तोला
मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो

काठमाडौं,  — नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। पछिल्ला दिनहरूमा स्थिर देखिएको बहुमूल्य धातुको बजार मंगलबार भने ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, आज छापावाल सुन प्रति तोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ। यो सोमबारको तुलनामा २ हजार रुपैयाँले कम हो। सोमबार छापावाल सुनको मूल्य १ लाख ९७ हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। सोमबार प्रति तोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर १ हजार १६० रुपैयाँमा झरेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: