Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १

Roshan Shrestha App proudly ranks number 1 across 7 countries, showcasing exceptional digital success and global reach.
Roshan Shrestha App ले छोटो समयमा नै एक ऐतिहासिक सफलता हात पारेको छ। नेपालमै निर्माण भएको यस एपले डिजिटल प्रविधिको क्षेत्रमा एउटा स्पष्ट सन्देश दिएको छ कि — “नेपाली एप पनि अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढ्न सक्छ”। सार्वजनिक भएको जम्मा ३ महिनामै १ लाखभन्दा बढी डाउनलोड, ८ हजारभन्दा धेरै Play Store समीक्षाहरू, र ५-स्टार उपयोगकर्ता रेटिङ प्राप्त गर्नु आफैँमा एक प्रेरणादायी उपलब्धि हो।
अझ विशेष कुरा त के छ भने, Roshan Shrestha App अहिले ७ देशमा नम्बर १ मा, १३ देशमा टप १० मा, र ३५ देशमा टप १०० मा पर्न सफल भएको भएको छ। Play Store र App Store दुवैमा “News” तथा “Magazines & Newspapers” श्रेणीमा यो एपले एकपछि अर्को कीर्तिमान तोडिरहेको छ।
तलको सूचीमा देश, प्लेटफर्म, श्रेणी, रैंक र प्रमाण लिंक सहितको विस्तृत विवरण प्रस्तुत गरिएको छ — जुन archive गरिएको स्रोतद्वारा पुष्टि गरिएको छ।
🇳🇵 नम्बर १ मा परेको देशहरूको सूची (Top 1)
- नेपाल (Android): News & Magazines — #1 👉 Link
- नेपाल (iOS): News — #1 👉 Link
- UAE (iOS): Magazines & Newspapers — #1 👉 Link
- कतार (iOS): Magazines & Newspapers — #1 👉 Link
- बहराइन (iOS): News & Magazines — #1 👉 Link
- जापान (iOS): Magazines & Newspapers — #1 👉 Link
- मकाओ (iOS): Magazines & Newspapers — #1 👉 Link
- दक्षिण कोरिया (iOS): Magazines & Newspapers — #1 👉 Link
🔟 टप १० मा परेको देशहरूको सूची (Top 10)
- नेपाल (iOS Overlay): Top Overlay — #4 👉 Link
- मलेसिया (Android): News & Magazines — #2 👉 Link
- मलेसिया (iOS): Magazines & Newspapers — #3 👉 Link
- UAE (Android): News & Magazines — #2 👉 Link
- UAE (iOS): News — #4 👉 Link
- साउदी अरेबिया (Android): News & Magazines — #3 👉 Link
- साउदी अरेबिया (iOS): Magazines & Newspapers — #5 👉 Link
- कतार (Android): News & Magazines — #2 👉 Link
- कतार (iOS): News — #3 👉 Link
- अष्ट्रेलिया (iOS): Magazines & Newspapers — #8 👉 Link
- हङकङ (iOS): Magazines & Newspapers — #7 👉 Link
- कुवेत (Android): News & Magazines — #4 👉 Link
- कुवेत (iOS): Magazines & Newspapers — #2 👉 Link
- मकाओ (iOS): News — #3 👉 Link
- ओमान (iOS): Magazines & Newspapers — #4 👉 Link
- ओमान (Android): News & Magazines — #4 👉 Link
- पोर्चुगल (Android): News & Magazines — #10 👉 Link
- रोमानिया (Android): News & Magazines — #9 👉 Link
- दक्षिण कोरिया (iOS): News — #8 👉 Link
🌍 अन्य देशहरू जसमा टप १०० भित्र पर्न सफल (Top 100)
- साउदी अरेबिया (iOS): News — #15 👉 Link
- बहराइन (Android): News & Magazines — #23 👉 Link
- जापान (Android): News & Magazines — #28 👉 Link
- अजरबैजान (Android): News & Magazines — #21 👉 Link
- किर्गिस्तान (Android): News & Magazines — #23 👉 Link
- लाओस (Android): News & Magazines — #23 👉 Link
- लाट्भिया (Android): News & Magazines — #22 👉 Link
- लिथुआनिया (Android): News & Magazines — #22 👉 Link
- लक्जेम्बर्ग (Android): News & Magazines — #22 👉 Link
- मकाओ (Android): News & Magazines — #20 👉 Link
- माल्टा (Android): News & Magazines — #18 👉 Link
- मौरिसस (Android): News & Magazines — #22 👉 Link
- मोल्डोवा (Android): News & Magazines — #18 👉 Link
- मोजाम्बिक (Android): News & Magazines — #22 👉 Link
- नामिबिया (Android): News & Magazines — #22 👉 Link
- न्युजिल्याण्ड (iOS): News — #26 👉 Link
- न्युजिल्याण्ड (iOS): Magazines & Newspapers — #12 👉 Link
- निकारागुवा (Android): News & Magazines — #22 👉 Link
- नाइजर (Android): News & Magazines — #19 👉 Link
- उत्तर म्यासेडोनिया (Android): News & Magazines — #21 👉 Link
- भारत (iOS): Magazines & Newspapers — #17 👉 Link
- ओमान (iOS): News — #11 👉 Link
- पनामा (Android): News & Magazines — #22 👉 Link
- पपुआ न्यू गिनी (Android): News & Magazines — #22 👉 Link
- प्याराग्वे (Android): News & Magazines — #22 👉 Link
- रवाण्डा (Android): News & Magazines — #22 👉 Link
- सर्बिया (iOS): Magazines & Newspapers — #29 👉 Link
- सिङ्गापुर (iOS): Magazines & Newspapers — #14 👉 Link
- स्लोभाकिया (Android): News & Magazines — #22 👉 Link
- स्लोभेनिया (Android): News & Magazines — #22 👉 Link
- सोलोमन टापुहरू (Android): News & Magazines — #23 👉 Link
- दक्षिण कोरिया (Android): News & Magazines — #28 👉 Link
- ताजिकिस्तान (Android): News & Magazines — #23 👉 Link
- ट्रिनिडाड एण्ड टोबागो (Android): News & Magazines — #23 👉 Link
- तुर्कमेनिस्तान (Android): News & Magazines — #18 👉 Link
- टर्क्स एण्ड कैकोस टापुहरु (Android): News & Magazines — #23 👉 Link
- उरुग्वे (Android): News & Magazines — #24 👉 Link
Roshan Shrestha App ले नेपाली प्रयोगकर्तामाझ मात्र नभई विश्वभरका अन्तर्राष्ट्रिय प्रयोगकर्ताबीच समेत डिजिटल सूचना पहुँच, सहज अभिमुखीकरण, र उत्कृष्ट सेवा प्रदान गर्दै भरपर्दो विश्वास जितेको छ। यो एप Play Store र App Store दुवैमा “News” तथा “Magazines & Newspapers” श्रेणीमा तीव्र गतिमा शीर्ष स्थानमा अघि बढिरहेको छ।
अधिक जानकारीको लागि: https://roshanstha.com
डाउनलोड गर्नुस्:
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
- संजाल देखि डराएको सरकार
ताजा समाचार
- विराटनगर किंग्समाथि ७७ रनको उत्कृष्ट जित, सुदूरपश्चिम रोयल्स फेरि फाइनलमा
- राप्रपा पूर्ण राजतन्त्रका होइन, लोकतान्त्रिक राजसंस्थाका पक्षमा छ: मिश्र
- पाल्पा–१ मा कांग्रेसको एउटै भरोसा: सन्दीप राना मात्र सिफारिस
- प्रधानमन्त्री कार्कीको चेतावनी: भ्रष्टाचारमा शून्य सहनशीलता, दवाब–धम्कीले अब सरकार नथर्किने
- मंगलबार सुन घट्यो, चाँदी बढ्यो