आजको बजार: सुन र चाँदी दुवैको मूल्य बढ्यो

खोज समाचार
खोज समाचार
2025 August 5, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 378 जनाले हेरेका छन्।
नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ फेरि एक पटक उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ। यो सोमबारको तुलनामा प्रतितोला १ हजार ९ सय
आजको बजार: सुन र चाँदी दुवैको मूल्य बढ्यो

काठमाडौँ, – नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ फेरि एक पटक उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ। यो सोमबारको तुलनामा प्रतितोला १ हजार ९ सय रुपैयाँको वृद्धि हो। सोमबार यो मूल्य १ लाख ९६ हजार ६ सय रुपैयाँ थियो। सुनसँगै चाँदीको मूल्यमा पनि सानो वृद्धि देखिएको छ। सोमबार प्रतितोला २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार २५ रुपैयाँले बढेर २ हजार २८० रुपैयाँ पुगेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: