प्रधानमन्त्री सुशीला कार्कीको नाममा नक्कली आइडी बनाउनेमाथि साइबर ब्यूरो सक्रिय
📊 यो समाचारलाई अहिलेसम्म 76 जनाले हेरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको नाममा नक्कली फेसबुक र अन्य सामाजिक सञ्जाल खाता बनाइएका खबरपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान सुरु गरेको छ। ब्यूरोका अनुसार हालसम्म करिब २६ भन्दा बढी नक्कली आइडी भेटिएका छन् । ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले ती खाताहरू

प्रधानमन्त्री सुशीला कार्कीको नाममा नक्कली फेसबुक र अन्य सामाजिक सञ्जाल खाता बनाइएका खबरपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान सुरु गरेको छ। ब्यूरोका अनुसार हालसम्म करिब २६ भन्दा बढी नक्कली आइडी भेटिएका छन् । ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले ती खाताहरू हटाउन सम्बन्धित कम्पनीहरूसँग पत्राचार भइरहेको बताए ।
यसअघि पनि कार्कीको नक्कली आइडी बनेपछि प्रधानमन्त्री कार्यालयले आधिकारिक खाता सार्वजनिक गर्दै नागरिकलाई सावधान रहन आग्रह गरेको थियो ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- बजारमा फेरि सुन महँगियो, तोलाको दर २ लाख ५० हजार नाघ्यो
- जेनजी आन्दोलनमा रगत बग्यो, ओली अझै मौन छन्’: प्रचण्ड
- पहिले आफैं राजीनामा दिनुस्, तब मात्र नेतृत्वको कुरा गरौं”: एमाले नेतृ लक्ष्मी गौतमको चेतावनी
- ओमानमाथि नेपालको शानदार जित, लगातार दोस्रो विश्वकपमा स्थान पक्का
- प्रचण्डको संकेत: ओलीपछि एमालेसँग एकताको ढोका खुल्न सक्छ