भारतमा कोरोना संक्रमणबाट फेरि त्रास, २४ घण्टामा ६ जनाको मृत्यु

Hemraj Joshi
Hemraj Joshi
2025 June 9, Monday
📊 यो समाचारलाई अहिलेसम्म 451 जनाले हेरेका छन्।
भारतमा कोरोना भाइरसको संक्रमण फेरि फैलिन थालेको देखिएको छ। पछिल्लो २४ घण्टामा ६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार, जनवरी २०२५ यता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार
भारतमा कोरोना संक्रमणबाट फेरि त्रास, २४ घण्टामा ६ जनाको मृत्यु

Coronavirus Asian flu ncov over Earth background and its blurry hologram. Concept of cure search and global world. 3d rendering toned image. Elements of this image furnished by NASA

भारतमा कोरोना भाइरसको संक्रमण फेरि फैलिन थालेको देखिएको छ। पछिल्लो २४ घण्टामा ६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार, जनवरी २०२५ यता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार नाघिसकेको छ।

विशेषज्ञहरूका अनुसार नयाँ भेरियन्टका कारण संक्रमणदर बढिरहेको छ। सरकारले नागरिकलाई सतर्क रहन, मास्क प्रयोग गर्न र आवश्यक खोप लगाउन आग्रह गरेको छ। स्वास्थ्य सतर्कता अपनाउन नसके महामारीको जोखिम फेरि बढ्न सक्ने चेतावनीसमेत दिइएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: