बद्रीनाथमा हिमपहिरो: ५७ जना फस्दा १६ को उद्धार

Hemraj Joshi
Hemraj Joshi
2025 February 28, Friday
📊 यो समाचारलाई अहिलेसम्म 1761 जनाले हेरेका छन्।
भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा ठूलो हिमपहिरो जाँदा सडक निर्माणमा संलग्न कम्तीमा ५७ जना कामदार हिउँको मुनि फसेका छन्। तीमध्ये १६ जनाको उद्धार गरिएको छ भने बाँकी ४१ जना अझै उद्धारको प्रतीक्षामा छन्। गम्भीर घाइतेहरूलाई सेनाको क्याम्पमा पठाइएको छ। बाक्लो हिमपातका
बद्रीनाथमा हिमपहिरो: ५७ जना फस्दा १६ को उद्धार

भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा ठूलो हिमपहिरो जाँदा सडक निर्माणमा संलग्न कम्तीमा ५७ जना कामदार हिउँको मुनि फसेका छन्। तीमध्ये १६ जनाको उद्धार गरिएको छ भने बाँकी ४१ जना अझै उद्धारको प्रतीक्षामा छन्। गम्भीर घाइतेहरूलाई सेनाको क्याम्पमा पठाइएको छ। बाक्लो हिमपातका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: