बुधबार सुन–चाँदीको मूल्यमा वृद्धि

खोज समाचार
खोज समाचार
2025 November 19, Wednesday
📊 यो समाचारलाई अहिलेसम्म 52 जनाले हेरेका छन्।
स्थानीय बजारमा बुधबार सुन प्रतितोला दुई हजार ८ सय र चाँदी प्रतितोला ६० रुपैयाँले बढेको छन्।
बुधबार सुन–चाँदीको मूल्यमा वृद्धि

बुधबार स्थानीय बजारमा सुन–चाँदी दुबैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज  सुन प्रतितोला २,८०० रुपैयाँले बढेर अब २,४२,३०० रुपैयाँ पुगेको छ। मंगलबार यो सुनको मूल्य २,३९,५०० रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार प्रतितोला ३,०९० रुपैयाँ रहेको चाँदी आज ६० रुपैयाँले बढेर ३,१५० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: