सुनको मूल्य घट्यो, चाँदी नयाँ उच्चमा
📊 यो समाचारलाई अहिलेसम्म 99 जनाले हेरेका छन्।
सुनको मूल्य मंगलबार प्रतितोला १ हजार ७ सय रूपैयाँले घट्दा चाँदीको भाउ भने बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। सोमबार ऐतिहासिक उच्च मूल्यमा पुगेको सुन आज सस्तो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ५९ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार सात सय रूपैयाँ कम हो।
यता चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला तीन हजार आठ सय ७० रूपैयाँ रहेको चाँदी मंगलबार बढेर तीन हजार आठ सय ८५ रूपैयाँ पुगेको छ। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
- साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा
ताजा समाचार
- बम विस्फोट प्रकरणमा श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
- बहुविवाह मुद्दाको पृष्ठभूमिमा एमाले महाधिवेशनबाट पासाङ शेर्पाको उम्मेदवारी अमान्य
- केन्द्रीय सदस्य उम्मेदवारका पक्षमा गायिका ज्योति मगरको खुला समर्थन
- ओली नेतृत्वको टिमलाई समर्थन, केन्द्रीय सदस्यमा आफ्ना लागि मत माग्दै प्रदीप ज्ञवाली
- मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने