सोमबार सुनको मूल्यमा वृद्धि, चाँदीको दरमा गिरावट

खोज समाचार
खोज समाचार
2025 November 10, Monday
📊 यो समाचारलाई अहिलेसम्म 56 जनाले हेरेका छन्।
सोमबार नेपालमा सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेर दुई लाख ४१ हजार ५ सय रूपैयाँ पुगेको छ भने चाँदीको मूल्य ५० रूपैयाँले घटेर तीन हजार ६५ रूपैयाँमा झरेको छ।
सोमबार सुनको मूल्यमा वृद्धि, चाँदीको दरमा गिरावट

नेपालमा सोमबार सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेर दुई लाख ४१ हजार ५ सय रूपैयाँ पुगेको छ। आइतबार सुनको मूल्य दुई लाख ३८ हजार ६ सय रूपैयाँ थियो।

तर, सोमबार चाँदीको मूल्य भने घटेको छ। आइतबारको तुलनामा प्रतितोला ५० रूपैयाँले घटेर तीन हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य तीन हजार ११५ रूपैयाँ थियो।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: