भदौ २३–२४ को घटनाबारे छानबिन तीव्र
📊 यो समाचारलाई अहिलेसम्म 73 जनाले हेरेका छन्।
भदौ २३ र २४ गते भएको घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले प्रधान सेनापति अशोकराज सिग्देलसहित सैनिक अधिकारीहरूको बयान लिएको छ। सोमबार आयोगले सिग्देलसहित केही अधिकारीहरूको बयान लिएको आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए। उनका
भदौ २३ र २४ गते भएको घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले प्रधान सेनापति अशोकराज सिग्देलसहित सैनिक अधिकारीहरूको बयान लिएको छ। सोमबार आयोगले सिग्देलसहित केही अधिकारीहरूको बयान लिएको आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए। उनका अनुसार प्रधान सेनापति सिग्देलसहित सैनिक अधिकारीहरूको बयान प्रक्रिया सम्पन्न भइसकेको छ।
हाल आयोगले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, हालका आइजिपी दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्यालको बयान लिइरहेको छ। यी अधिकारीहरूको बयान प्रक्रिया अझै जारी रहेको प्रवक्ता शर्माले बताए।
यस्तै, आयोगले अर्को साता तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरेको छ। प्रवक्ता शर्माका अनुसार यस साताभित्र हाल जारी बयानहरू सम्पन्न गरिनेछ भने रमेश लेखकको बयान अर्को साता लिइनेछ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
- साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा
ताजा समाचार
- बम विस्फोट प्रकरणमा श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
- बहुविवाह मुद्दाको पृष्ठभूमिमा एमाले महाधिवेशनबाट पासाङ शेर्पाको उम्मेदवारी अमान्य
- केन्द्रीय सदस्य उम्मेदवारका पक्षमा गायिका ज्योति मगरको खुला समर्थन
- सुनको मूल्य घट्यो, चाँदी नयाँ उच्चमा
- ओली नेतृत्वको टिमलाई समर्थन, केन्द्रीय सदस्यमा आफ्ना लागि मत माग्दै प्रदीप ज्ञवाली