शुक्रबार सुन र चाँदी दुबैको मूल्यमा वृद्धि
📊 यो समाचारलाई अहिलेसम्म 103 जनाले हेरेका छन्।
शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सय रूपैयाँले बढेर २ लाख ३८ हजार ४ सय रूपैयाँ पुगेको छ भने चाँदी १० रूपैयाँले बढेर ३ हजार २० रूपैयाँमा कारोबार भएको छ।
काठमाडौं — नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ तोलामा रु. ६०० ले बढेर रु. २,३८,४०० पुगेको छ। अघिल्लो दिन बिहीबार यो मूल्य रु. २,३७,८०० मा थियो।
चाँदीको मूल्यमा पनि सानो वृद्धि देखिएको छ। बिहीबार रु. ३,०१० मा कारोबार भएको चाँदी शुक्रबार रु. ३,०२० प्रति तोला पुगेको महासंघले जनाएको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- मंसिर २७ देखि सुरू हुने ११औं महाधिवेशन राष्ट्रको भविष्यको मोड बन्नेछ: विष्णु पौडेल
- मधु आचार्यको सुझाव– मंसिर २४ देखि विशेष महाधिवेशन सुरू गरौं
- रामकुमारी झाक्रीको टिप्पणी : माधव नेपालले आफ्नै इतिहासलाई पुनः प्रश्नमा पारे
- कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी
- अब्दुल सत्तारको प्रश्न– महाधिवेशन नगरी कांग्रेस गाउँ पस्न कसरी सक्षम हुन्छ?