विराटनगरको कडा बलिङ, काठमाण्डू गोर्खाज १३४ रनमै समेटियो

Hemraj Joshi
Hemraj Joshi
2025 November 22, Saturday
📊 यो समाचारलाई अहिलेसम्म 55 जनाले हेरेका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले उत्कृष्ट बलिङको प्रदर्शन गर्दै काठमाण्डू गोर्खाजलाई १३४ रनमा रोक्न सफल भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको विराटनगरले सुरुदेखि नै काठमाण्डूमा दबाब सिर्जना गर्‍यो। निर्धारण २० ओभर खेलेको
विराटनगरको कडा बलिङ, काठमाण्डू गोर्खाज १३४ रनमै समेटियो

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले उत्कृष्ट बलिङको प्रदर्शन गर्दै काठमाण्डू गोर्खाजलाई १३४ रनमा रोक्न सफल भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको विराटनगरले सुरुदेखि नै काठमाण्डूमा दबाब सिर्जना गर्‍यो। निर्धारण २० ओभर खेलेको काठमाण्डूले ७ विकेटको क्षतिमा १३४ रन मात्र जोड्न सक्यो।

काठमाण्डूका आदिल आलम टोलीका टप स्कोरर बने, उनले २५ बलमा ४ चौका र २ छक्का समेत प्रहार गर्दै अविजित ४८ रन बनाए। ओपनर बेन चार्ल्सवर्थले ३३ बलमा ३२ रनको योगदान दिए।अब विराटनगर किंग्सले जीतका लागि १३५ रनको लक्ष्य पछ्याउनेछ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: