सुनको मूल्यमा उच्च बृद्धि: आज तोलामा २ हजारले बढेर रु १,६६,५०० पुग्यो

Hemraj Joshi
Hemraj Joshi
2024 November 8, Friday
📊 यो समाचारलाई अहिलेसम्म 837 जनाले हेरेका छन्।
आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुनको मूल्य तोलामा रु दुई हजारले बढेर प्रतितोला रु एक लाख ६६ हजार पाँच सय पुगेको छ, जसले बिहीबारको मूल्य रु एक लाख
सुनको मूल्यमा उच्च बृद्धि: आज तोलामा २ हजारले बढेर रु १,६६,५०० पुग्यो

आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुनको मूल्य तोलामा रु दुई हजारले बढेर प्रतितोला रु एक लाख ६६ हजार पाँच सय पुगेको छ, जसले बिहीबारको मूल्य रु एक लाख ६४ हजार पाँच सयको तुलनामा ठूलो वृद्धि दर्शाउँछ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा रु २० ले वृद्धि भई आजका लागि रु एक हजार नौ सय ८० मा निर्धारण भएको छ। यसअघि बिहीबार चाँदी तोलामा रु एक हजार नौ सय ६० मा कारोबार भएको थियो।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: