बिहीबार सुन र चाँदीको मूल्य फेरि बढ्यो
📊 यो समाचारलाई अहिलेसम्म 56 जनाले हेरेका छन्।
बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ४३ हजार पुगेको छ, भने चाँदी पनि ३५ रुपैयाँ बढेर ३ हजार १८५ रुपैयाँमा कारोबार भएको छ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ४३ हजार रुपैयाँ पुगेको छ। बुधबार सुनको मूल्य २ लाख ४२ हजार ३ सय रुपैयाँ थियो। चाँदीको मूल्य पनि बढेको छ। बुधबार ३ हजार १५० रुपैयाँ रहेको चाँदी बिहीबार ३ हजार १८५ रुपैयाँ पुगेको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- नक्सालमा मिराज ढुंगानाको कार्यालयमा कस्तो विवाद भयो, प्रहरी किन पुग्नुपर्यो?
- महाधिवेशन विवाद चुलिँदा कांग्रेसको केन्द्रीय बैठक पुनः स्थगित
- कांग्रेसको पटक–पटक सारिएको केन्द्रीय समिति बैठक आज निर्णायक मोडमा
- एमाले सचिवालय बैठक आज, महाधिवेशन तयारीमा केन्द्रित
- सिमरा घटनापछि प्रधानमन्त्री कार्कीको कडा निर्देश