मंगलबार सुन–चाँदीको मूल्य घट्योको मूल्य घट्यो

खोज समाचार
खोज समाचार
2025 November 18, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 67 जनाले हेरेका छन्।
मंगलबार स्थानीय बजारमा सुन प्रतितोला ३ हजार ८ सय र चाँदी ६५ रुपैयाँले सस्तो भएको छ। सुनको नयाँ मूल्य २ लाख ३९ हजार ५ सय र चाँदी ३ हजार ९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुन–चाँदीको मूल्य घट्योको मूल्य घट्यो

स्थानीय बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ मा कारोबार भइरहेको छ। सोमबार यो दर २ लाख ४३ हजार ३ सय रुपैयाँ थियो। एकैदिनमा सुनको मूल्य ३ हजार ८ सय रुपैयाँ ले घटेको हो।

चाँदीको भाउ पनि तल आएको छ। सोमबार प्रतितोला ३ हजार १ सय ५५ रुपैयाँ रहेको चाँदी मंगलबार ३ हजार ९० रुपैयाँ मा झरेको छ। चाँदी ६५ रुपैयाँ ले सस्तो भएको हो।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: