एकैदिन सुनको मूल्य तोलामा ३५ सय घट्यो

खोज समाचार
खोज समाचार
2025 May 15, Thursday
📊 यो समाचारलाई अहिलेसम्म 580 जनाले हेरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुनको मूल्य तोलामा ३,५०० रुपैयाँ घटेर १,८१,८०० रुपैयाँ पुगेको छ। यसअघि बुधबार यसको मूल्य १,८५,३०० रुपैयाँ थियो। यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार तोलामा १,९६० रुपैयाँ रहेको चाँदीको मूल्य
एकैदिन सुनको मूल्य तोलामा ३५ सय घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुनको मूल्य तोलामा ३,५०० रुपैयाँ घटेर १,८१,८०० रुपैयाँ पुगेको छ। यसअघि बुधबार यसको मूल्य १,८५,३०० रुपैयाँ थियो। यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार तोलामा १,९६० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर १,९२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यो मूल्य परिवर्तनको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा आएको गिरावट र अमेरिकी डलरको सापेक्ष नेपाली रुपैयाँको मूल्य वृद्धिलाई जनाइएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: