सुनको मूल्य फेरि घट्यो, चाँदीमा सानो वृद्धि

खोज समाचार
खोज समाचार
2025 October 29, Wednesday
📊 यो समाचारलाई अहिलेसम्म 304 जनाले हेरेका छन्।
बुधबार नेपाली बजारमा सुनको मूल्य फेरि घटेर प्रतितोला दुई लाख छत्तीस हजार तीन सय रुपैयाँ पुगेको छ भने चाँदी तोलामा पैंतालिस रुपैयाँले बढेको छ।
सुनको मूल्य फेरि घट्यो, चाँदीमा सानो वृद्धि

सुनको मूल्य आज फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला सात सय रुपैयाँले घटेर दुई लाख छत्तीस हजार तीन सय रुपैयाँमा झरेको छ। मंगलबार यसको मूल्य दुई लाख सैंतीस हजार रुपैयाँ थियो।

चाँदीको मूल्य भने हल्का बढेको छ। बुधबार चाँदी तोलामा पैंतालिस रुपैयाँले बढेर दुई हजार नौ सय पैँसठ्ठी रुपैयाँ पुगेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: