सुनको मूल्य फेरि घट्यो, तोलाको दर दुई लाख ३७ हजार रूपैयाँमा

खोज समाचार
खोज समाचार
2025 October 28, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 244 जनाले हेरेका छन्।
नेपालमा सुनको मूल्य फेरि घट्दै मंगलबार प्रतितोला दुई लाख ३७ हजार रूपैयाँ पुगेको छ। तिहारपछि करिब १६ हजार रूपैयाँले सस्तो भएको सुनसँगै चाँदी पनि घटेर २ हजार ९२० रूपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्य फेरि घट्यो, तोलाको दर दुई लाख ३७ हजार रूपैयाँमा

काठमाडौं — मंगलबार नेपाली बजारमा सुनको मूल्य फेरि घटेर प्रतितोला दुई लाख ३७ हजार रूपैयाँ पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य सोमबारको तुलनामा २ हजार ९ सय रूपैयाँले कम हो। तिहार यता सुनमा करिब १६ हजार पाँच सय रूपैयाँ गिरावट आएको छ।

यसैबीच, चाँदीको मूल्य पनि घट्दै मंगलबार प्रतितोला २ हजार ९२० रूपैयाँ पुगेको महासंघले जनाएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: