आजको नेप्से परिसूचकको वृद्धिले पुँजी बजारमा उत्साहको संकेत दिएको छ।
काठमाडौँ, ५ जेठ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १९ दशमलव ३० अङ्क अर्थात् ०.७४ प्रतिशतले बढेर २,६२८.३६ विन्दुमा पुगेको छ। आजको कारोबारमा ३२४ कम्पनीका १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता शेयर रु ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५.१८ मा किनबेच भएका छन्।
सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसका साथै सिन्धु विकास बैंक र ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। त्यसैगरी, छ्याङदी हाइड्रोपावरको शेयर मूल्य ४.४० प्रतिशत र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य ४.३९ प्रतिशतले घटेको छ।
आजको कारोबारमा सबैभन्दा बढी कारोबार रकम सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रु ३८ करोड २१ लाख ३२ हजार १८७ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी एनआईसी एसिया ग्रोथ फन्ड–२ को १० लाख ३ हजार ३ सय ८८ कित्ता शेयर किनबेच भएको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
ताजा समाचार
- विराटनगर किंग्समाथि ७७ रनको उत्कृष्ट जित, सुदूरपश्चिम रोयल्स फेरि फाइनलमा
- राप्रपा पूर्ण राजतन्त्रका होइन, लोकतान्त्रिक राजसंस्थाका पक्षमा छ: मिश्र
- पाल्पा–१ मा कांग्रेसको एउटै भरोसा: सन्दीप राना मात्र सिफारिस
- प्रधानमन्त्री कार्कीको चेतावनी: भ्रष्टाचारमा शून्य सहनशीलता, दवाब–धम्कीले अब सरकार नथर्किने
- मंगलबार सुन घट्यो, चाँदी बढ्यो