बिहीबार सुनको मूल्य स्थिर, चाँदीमा वृद्धि
📊 यो समाचारलाई अहिलेसम्म 224 जनाले हेरेका छन्।
लगातार घट्दै आएको सुनको मूल्य बिहीबार स्थिर रह्यो भने चाँदी तोलामा १५ रुपैयाँले बढेर दुई हजार नौ सय ८० रुपैयाँ पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ।
काठमाडौं — लगातार घट्दै आएको सुनको मूल्य बिहीबार स्थिर रह्यो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार र बिहीबार दुवै दिन मूल्य परिवर्तन भएको छैन।चाँदी भने तोलामा १५ रुपैयाँले बढेर दुई हजार नौ सय ८० रुपैयाँ पुगेको छ। बुधबार यो दुई हजार नौ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री