अस्पतालमा उपचारपछि राष्ट्रपति पौडेललाई डिस्चार्ज

Roshan Shrestha
Roshan Shrestha
2025 October 12, Sunday
📊 यो समाचारलाई अहिलेसम्म 291 जनाले हेरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षणपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
अस्पतालमा उपचारपछि राष्ट्रपति पौडेललाई डिस्चार्ज

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षणपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। शनिबार हल्का अस्वस्थता महसुस भएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। राष्ट्रपति कार्यालयका अनुसार आइतबार बिहान उहाँको स्वास्थ्य अवस्था सामान्य भएपछि चिकित्सकहरूको सल्लाहमा घर फर्काइएको हो। पौडेललाई शनिबार बिहान करिब ११ बजे वान्ता हुने समस्या देखिएपछि अस्पताल लगिएको थियो।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: