आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

खोज समाचार
खोज समाचार
2025 July 15, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 398 जनाले हेरेका छन्।
आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ, तर चाँदी भने केही सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भयो। सोमबार पनि यही मूल्यमा सुन
आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

काठमाडौं — आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ, तर चाँदी भने केही सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भयो। सोमबार पनि यही मूल्यमा सुन किनबेच भएको छ। तर चाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला २३१५ रुपैयाँमा रहेको चाँदी आज २२७५ रुपैयाँमा झरेको छ। अर्थात्, चाँदीको मूल्य ४० रुपैयाँले घटेको हो।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: