पूर्वमन्त्री अफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर
📊 यो समाचारलाई अहिलेसम्म 150 जनाले हेरेका छन्।
पूर्व मन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । हाल उनी काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत छन् । आलमलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनका आफन्तका अनुसार आलमका दुवै मृगौलामा समस्या देखिएपछि
पूर्व मन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । हाल उनी काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत छन् । आलमलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनका आफन्तका अनुसार आलमका दुवै मृगौलामा समस्या देखिएपछि नियमित रूपमा डायलासिस भइरहेको छ । स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि चिकित्सकको विशेष निगरानीमा राखिएको बताइएको छ ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री