कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी
📊 यो समाचारलाई अहिलेसम्म 294 जनाले हेरेका छन्।
सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक सुरु गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्ने जानकारी दिएका
काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक सुरु गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्ने जानकारी दिएका थिए। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतका विषयमा कुराकानी हुने उनले बताए।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- विशेष महाधिवेशनको माग बलियो बनाउँदै कांग्रेस महिला प्रतिनिधीको राजधानी भेला
- बिहीबार सुन–चाँदीको मूल्यमा ठूलो उछाल, सुन प्रतितोला ५९०० ले बढ्यो
- जसपा नेपालले बढायो नेतृत्व संरचना: उपाध्यक्ष, महासचिव र कार्यकारिणी सदस्य थपिने
- काँग्रेस नेता दिपक खड्काको कम्पनीद्वारा कब्जा गरिएको स्काउटको जग्गामा काठमाडौं महानगरको डोजर
- ओलीको जवाफप्रति एमाले उपाध्यक्ष पाण्डेको प्रश्न — गोली कसले चलायो थाहा छैन भन्न मिल्दैन