सुनको मूल्यमा एकैदिन २१ सयको गिरावट, नयाँ दर कति पुगेको छ?

खोज समाचार
खोज समाचार
2025 November 12, Wednesday
📊 यो समाचारलाई अहिलेसम्म 72 जनाले हेरेका छन्।
लगातार बढ्दै आएको सुनको मूल्य बुधबार घटेर प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँमा झरेको छ भने चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ।
सुनको मूल्यमा एकैदिन २१ सयको गिरावट, नयाँ दर कति पुगेको छ?

काठमाडौँ — लगातार बढ्दै आएको सुनको मूल्यमा बुधबार भने हल्का गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार  सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँ  थियो।

सुन घटेपनि चाँदीमा भने सानो वृद्धि देखिएको छ। बुधबार चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर तीन हजार एक सय ७५ रुपैयाँ पुगेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: