राष्ट्रिय परीक्षा बोर्डको विशेष निर्णयः २१ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षा दिने व्यवस्था

Hemraj Joshi
Hemraj Joshi
2024 November 10, Sunday
📊 यो समाचारलाई अहिलेसम्म 1694 जनाले हेरेका छन्।
राष्ट्रिय परीक्षा बोर्डले ११ र १२ कक्षामा अनुत्तीर्ण भएका विद्यार्थीका लागि ऐतिहासिक निर्णय गरेको छ। सन् २०५६ देखि २०७७ सम्म परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका करिब १४ लाख विद्यार्थीलाई पुनः मौका दिन बोर्डले निर्णय गरेको हो। यसअन्तर्गत
राष्ट्रिय परीक्षा बोर्डको विशेष निर्णयः २१ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षा दिने व्यवस्था

राष्ट्रिय परीक्षा बोर्डले ११ र १२ कक्षामा अनुत्तीर्ण भएका विद्यार्थीका लागि ऐतिहासिक निर्णय गरेको छ। सन् २०५६ देखि २०७७ सम्म परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका करिब १४ लाख विद्यार्थीलाई पुनः मौका दिन बोर्डले निर्णय गरेको हो। यसअन्तर्गत अध्ययन पुरा गरेका तर परीक्षामा अनुत्तीर्ण वा अनुपस्थित भएका जतिसुकै पुराना विद्यार्थीले पनि अब मौका परीक्षा दिन पाउनेछन्। बोर्डले जारी गरेको सूचनामा परीक्षा प्रणालीमा सुधार ल्याउने र पुराना विद्यार्थीलाई अवसर प्रदान गर्ने उद्देश्य उल्लेख गरिएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: