बद्रीनाथमा हिमपहिरो: ५७ जना फस्दा १६ को उद्धार
📊 यो समाचारलाई अहिलेसम्म 1875 जनाले हेरेका छन्।
भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा ठूलो हिमपहिरो जाँदा सडक निर्माणमा संलग्न कम्तीमा ५७ जना कामदार हिउँको मुनि फसेका छन्। तीमध्ये १६ जनाको उद्धार गरिएको छ भने बाँकी ४१ जना अझै उद्धारको प्रतीक्षामा छन्। गम्भीर घाइतेहरूलाई सेनाको क्याम्पमा पठाइएको छ।
भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा ठूलो हिमपहिरो जाँदा सडक निर्माणमा संलग्न कम्तीमा ५७ जना कामदार हिउँको मुनि फसेका छन्। तीमध्ये १६ जनाको उद्धार गरिएको छ भने बाँकी ४१ जना अझै उद्धारको प्रतीक्षामा छन्। गम्भीर घाइतेहरूलाई सेनाको क्याम्पमा पठाइएको छ। बाक्लो हिमपातका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री